Logo

सेयर बजार २३.१६ अंकले घट्याे

काठमाडौं। सेयर बजार २३.१६ अंकले घटेको छ ।  चालु साताको पहिलो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ ।  सोमबार नेप्सेमा ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँको कारोबार भएको छ । गत बिहीबार १…