Logo

सेयर बजार : ५ कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ । परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन् । फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ । होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घटेका छन् ।…