Logo

पारदर्शी भएर राजश्व बढाउनेतिर लाग्नुस् : अर्थमन्त्री डा. महत

कपिलवस्तु । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शी भएर साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन । त्यस क्रममा उनले अनुशासन र पारिदर्शिताका साथ लाग्नुपर्ने र व्यवसायको यथार्थ मूल्यांकन गरेर मात्रै राजश्वको लक्ष्यनजिक पुग्न सकिने बताए । व्यवसायको प्रकृति…