काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्ुदमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्तरी छ…