काठमाडौं । ग्लोकल प्रालिको इकाइ ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण सम्पन्न भएको छ ।कार्यक्रमको समापन अवसरमा सीप प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका पाँच जना व्यक्तित्वलाई ‘स्किल हिरो अवार्ड २०२६’ प्रदान गरिएको छ । प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ तथा १०० भन्दा बढी उत्साही युवाहरूको सहभागितामा सम्पन्न ‘स्किल विक २०२६’ युवाहरूलाई व्यवहारिक…