Logo

सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँ

काठमाडौं । सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको भाउ १०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ३५…