Logo

यस्तो छ, आज विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य बढेको छ । बिहीबारदेखि स्थिर रहेको डलर आज एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ । त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेर आज…