Logo

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरका लागि प्रारम्भिक समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेड मुलुककै सबैभन्दा ठूलो बैंक हुने भएको छ । बिहीबार दुई बैंकबीच एक एकको स्वाप रेसियो कायम गर्ने गरी एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी भएको हो । मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड, चुक्ता…