काठमाडौं । सेयर बजार मंगलबार ४. २७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६अंक अंकमा झरेको छ । मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ । ६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर…