काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने सन्देश दिएको बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताएका हुन् ।
प्रतिक्रिया