Logo

नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स वितरण तत्कालका लागि रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनमा लाइसेन्स वितरण प्रक्रिया रोकिएको बताइएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन वटा समूहको आवेदन परेको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघको नेशनल…