Logo

अर्थ समितिको निर्णय- गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने

काठमाडौं । संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो । यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको…