Logo

सेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार तेस्रो दिन पनि लगातार घटेको छ । मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्यो । कारोबार रकम पनि घटेर २ अर्ब १० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । यसअघि सोमबार १६.८२ अंकले घटेर परिसूचक २००६.५२ विन्दुमा रहँदा कारोबार रकम…