Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  गए शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।…