Logo

भारतसँग भयो ५ वर्षे विद्युत व्यापार सम्झौता

काठमाडौं । नेपाल भारतबिच विद्युत व्यापार सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भारतले एकैपटक ५ वर्षका लागि वर्षायाममा नेपालबाट २ सय मेगावाट विद्युत खरिद गर्नेगरी सरकारी स्तरमा सम्झौता भएको हो । भारतसँगको दीर्घकालीन विद्युत व्यापार प्रारम्भिक सम्झौताकै अंगका रुपमा रहने गरी मध्यकालीन विद्युत खरिदका सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतको…