Logo

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, ग्यासमै प्रतिसिलिण्डर २१५ रुपैया वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुगेको छ। निगमले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ…