Logo

अब कर्जाको व्याजदर मासिक रुपमा परिवर्तन गर्न पाइने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन गर्न पाउने भएका छन् । बैंकहरूले निक्षेपमा ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर नघटाएका बेला नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले…