Logo

बिहीबार पनि एक हजारले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाली बजारमा केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । शुक्रबार पनि सुनको मूल्यमा एक हजारले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार ९९ हजार रुपैँयामा कारोबार भएको छापावल सुन आज ९८ हजारमा कारोबार भइरहेको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।…