काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार गोलभेडा, स्थानीय काउली, रातो मूला र घिरौला प्रतिकेजी ५५ रुपैयाँमा बिक्री बितरण भइरहेको छ । जसअनुसार ठूलो भारतीय गोलभेडा र लोकल गाजर ६५ रुपैयाँ, लोकल गोलभेडा २८ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ ६० पैसा, भारतीय रातो…