काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, धितोपत्र दोस्रो बजारको मापक नेप्से परिसूचक आज ७५.२४ अंकले वृद्धि भई २,८९०.२८ विन्दुमा बन्द भएको छ। यसले २.६७ प्रतिशतको वृद्धि जनाउँछ। आजको कारोबारमा १४ अर्ब २५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ। साथै, १९६…