Logo

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य एक लाख ७० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको छ। यसअघि, शुक्रबार सुनको मूल्य एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोला थियो। त्यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदीको मूल्य पाँच रुपैयाँ…