Logo

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको हो । आज छापावाल सुन तोलाको एक लाख १६ हजाार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको…