Logo

सुनको मूल्य १०० रुपैयाँले वृद्धि

काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको हो । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रुपैँयामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार…