काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग, व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा मझौला व्यवसायी महासंघको पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बुधबार साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय एसएमई दिवसको समुद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी…