काठमाडौं । विपद् व्यवस्थापनमा लगानी गर्ने बजेट पर्याप्त नहुनु ठूलो चुनौती देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तीनै तहको सरकार र अन्य दातृ संस्थाहरुसँग मिलेर एकीकृत रुपमा विपद् जोखिम न्यूनीकरणको कामलाई अगाडि बढाउनु पर्ने बताएका छन् । प्राधिकरणले आइतबार गरेको पत्रकारसँगको अन्तरक्रियामा उनले मागअनुसार सरकारले बजेट उपलब्ध…