Logo

फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्ज नासड्याकमा सूचीकृत, कारोबार सुरु

काठमाडौं । नेपाल मूलका व्यवसायी डा. समीर मास्केले स्थापना गरेको एआई कम्पनी फ्युजमेसिन इंक अमेरिकी स्टक एक्सचेन्ज नासड्याक (NASDAQ) मा सूचीकृत भई कारोबार सुरु गरेको छ। गभर्नर डा. विश्व पौडेलले सामाजिक सञ्जालमार्फत् नासड्याकमा फ्युजमेसिनको सेयर कारोबार सुरु भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, “आज नासड्याकमा फ्युजमेसिनको सेयर कारोबार सुरु भयो। संयोगवश नेपाल फर्किँदै गर्दा…