Logo

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३५ रुपैयाँ, र गोलभेँडा सानो (तराई) ५० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १७ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज…