Logo

रामेछाप नगरपालिकाको गत आर्थिक वर्षको बजेट ८३ प्रतिशत खर्च

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ८३.०७ प्रतिशत मात्र खर्च गरेको छ । आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत भोलाप्रसाद चापागाईंले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् । उनका अनुसार चालुतर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ पूँजीगततर्फ रु १९ करोड ६९ लाख ५५ हजार…