Logo

एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाण्डौंमा हुने

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवर सम्म काठमाण्डौंमा हुदैछ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोहि अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो । साे बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको…