Logo

सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने, प्रसतावित लाभांश पारित गर्दै

काठमाडौं। सिटिजन्स बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले २६ असोजमा १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव…