Logo

ग्लोबल आइएमई बैंकद्धारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । अब आफ्नो अनुकूल समयमा क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ । बैंकले पाँच क्यास डिपोजिटर र पाँच चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाभित्र कमलादी र न्युरोड तथा…