काठमाडौं । तिज पर्वलाई लक्षित गर्दै नबिल बैंकले महिला ग्राहकका लागि विशेष अफर ल्याएको छ । ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत अफरअन्तर्गत ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको अफरअन्तर्गत ग्राहकले आउँदो असोज…