काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको सम्पूर्ण सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत् गर्दै आगामी आर्थिक वर्षमा डिजिटल कारोबार ८० प्रतिशतसम पुर्याउने बताएका छन् । आज काठमाडौंमा जारी ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा उनले बैंकको सेवालाई कार्यालय समयपछि पनि प्रदान गर्ने गरी…