Logo

सिद्धार्थ बैंकले बोलायो साधारणसभा

काठमाडौं। सद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । आउँदो ५ मंसिरमा हुने गरी बोलाइएको साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने तयारी बैंकले गरेको छ ।  सोही सभाले बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ…