Logo

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद…