Logo

पोलिसी एडको आयोजमा अन्तरबीमा फुट्सल सुरु, १२ समूहको सहभागिता

काठमाडौं । पोलिसी एड प्रालिले आयाेजना गरेकाे 'अन्तर इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१' आजबाट सुरु भएकाे छ । विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा आयोजना भएकाे टुर्नामेन्ट आजबाट सुरु भएकाे हाे । उक्त टुर्नामेन्ट काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन भएको छ । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले…