काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस शेयर वितरणपछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । बोनस र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको…