Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएकोे हो । बैंकका कोसी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् । मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ । हाल…