Logo

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स को छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०७८।०७९ को छैठौं वार्षिक साधारण सभा आज काठमाण्डौंमा सम्पन्न भएकाे छ । कम्पनीका अध्यक्ष श्री तारा चन्द केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका थिए। कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो…