Logo

सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

काठमाडौ । नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्नेगरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो । महासंघले उठाएको मार्जिन बढाउनुपर्ने बिषयलाई मोबाइल फोन इम्पोर्टर…