Logo

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर  बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर धनीहरुको नाममा रहेको ३८ हजार ९ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरु रामलगान मंडरको नाममा रहेको १२ हजार ९ सय ६५ कित्ता, भानुभक्त निरौलाको १५ हजार कित्ता, कविता कुमारी चौधरीको ५ हजार कित्ता, सुरत लाल…