Logo

नेप्सेमा ३२.८१ अंकको गिरावट

काठमाडौं । । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.८१ अंकले घटेर दुई हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा बन्द भएको छ ।  साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।   नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका…