काठमाडौं । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेको छ । आज दुई हजार ६१७.९५ अंकमा झरेर बजार बन्द भएको हो । यसदिन १४१ कम्पनीको शेयर घट्दा ९१ कम्पनीको शेयर भने बढेको छ । ५ वटा उपसमूहको शेयरमूल्य बढ्दा ८ वटाको भने घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर…