Logo

प्रि-सेसन नेप्सेमा ०.७५ अंकले ओरालो

काठमाडौं। प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ ।यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । ३ कम्पनी…