काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । असोव मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी…