Logo

पुस १२ गते नेपाल एसबीआई मर्चेण्ट बैंकिङले साधारण सभा गर्दै

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पुस १२ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू…