Logo

नेप्से परिसूचक बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक १९।९७ अंकले बढेर २७५८।०४ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो । सोमबार, सेन्सेटिभ इण्डेक्स १।५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।३२ अंकले बढेको छ । यस दिन ३१४ स्टकको १ लाख ३ हजार…