Logo

कर्पोरेट

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ग¥यो लाभांश घोषणा


१४ मंसिर २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले सेयर बोनस भने प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ छ ।कम्पनीको सञ्चालक समिति बैठकले सेयर धनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : २८ बजे