काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते छैंटौँ वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सेन्टर प्लाजा कोहलपुर, बाँकेमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक…