Logo

नागरिक लगानी कोषले प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । पुस ७ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने  नागरिक लगानी कोषले घोषणा गरेको छ । कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। नागरिक लगानी कोषले गत आर्थिक वर्षको…